गोपीकृष्ण ढुंगाना

गोपीकृष्ण ढुंगाना

Total Post: 354

असोज १०, २०८३ शनिबार

आस्थाको लेन्समा देहेडू सभ्यता

सूर्यको प्रकाशलाई कन्भेक्स ‘उत्ताल लेन्स’ले खिच्छ। त्यो लेन्सबाट सजिलै आगो बाल्न सकिन्छ। फलाम भाँच्ने धामी पनि एक दिव्य लेन्स हुन्। उनीभित्र प्रकृतिको पञ्च तत्तव ऊर्जा भरिन्छ। त्यसपछि त असम्भव काम पनि सम्भव हुन्छ।
भदौ २७, २०८३ शनिबार

यातनाको अग्निपरीक्षामा गोपाल दाइ

प्रहरी हिरासतमा सञ्चारकर्मी गोपालप्रसाद थपलियालाई दिइएका यातनाहरू सुन्दा लाग्छ, हामी कुनै मध्ययुगीन बर्बरताको कथा पढिरहेका छौं।
भदौ २०, २०८३ शनिबार

मौन यात्रामा ‘त्यो अनौठो माकुरो !’

बाटो बिराउनुको पीडा पनि तमिनाका लागि अब हरायो। मानौं, जादुझैं उनका अगाडि एउटा अद्भुत संसार आएर उभियो। अचम्म, उनले पहिलो पटक त्यो विशाल समुद्र देख्दै थिइन्।
भदौ १३, २०८३ शनिबार

बाढीको इपिसेन्टर पुग्नै सकेन सरकार

काठमाडौं  : किस्पाङ गाउँपालिका वडा नं. ५, सिरुपानी, नयाँपुलस्थित त्रिशूली ३ बी जलव…
भदौ ८, २०८३ सोमबार

मृत्युको बाटो छिचोल्दै सगरमाथाको चुचुरो चुम्दा...!

काठमाडौं : ‘हिँड्दाहिँड्दा कतिबेला हिउँको धाँजामा खसिन्छ, पत्तो हुँदैन।’ सगर…
भदौ ६, २०८३ शनिबार

फूलको आँखामा सिंगो संसार

अभावको भुइँबाट उठेर सिर्जनाको सर्वोच्च शिखर चुमेका यी महान् स्रष्टा दुर्गालाल श्रेष्ठ नेपाली साहित्यको आकाशमा सधैं ध्रुवतारा बनेर चम्किरहनेछन्।
साउन ३०, २०८३ शनिबार

जीवनको क्यानभासमा ‘जिउँदो सम्पदा’

समयको भेलमा कति पुस्ता बगेर गए, तर ९२ वर्षीय संस्कृतिविद् एवं निबन्धकार तेजेश्वरबाबु ग्वंगः त्यस्तो अजम्बरी वटवृक्ष हुन् जसका जराहरू नेपालको रैथाने माटोमा गडेका र हाँगाहरू विश्व–चेतनामा फैलिएका छन्।
साउन २०, २०८३ बुधबार

सुरुङ युग : समृद्धिको नयाँ ढोका

सुरुङमार्ग कुनै विलासिताको विषय होइन, यो भूगोलको बाध्यता हो। यो सुरक्षित भविष्यको आवश्यकता र समृद्ध अर्थतन्त्रको बलियो आधार हो।
असार ३१, २०८३ बुधबार

समृद्ध नेपालको ‘विकास ढाँचा’ !

विश्वका देशका सफलता–असफलताबाट पाठ सिक्दै भूगोल, समाज र संस्कृति सुहाउँदो आफ्नै ‘विकास ढाँचा’ पहिल्याउने कि ?
असार २०, २०८३ शनिबार

मुलुकको मुहार ‘इको–फ्रेन्डली रोड’ !

कुनै देशका सडकले नै बिजुली निकालिरहेका छन्, कतै गुड्दा–गुड्दै गाडी आफैं चार्ज भइरहेका छन् त कतै सडकमुनि प्लास्टिकको फोहोरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी दिगो र गुणस्तरीय सडक बनाइएका छन्।
असार ६, २०८३ शनिबार

एआई युगमा प्राज्ञिक चेतनाको कूटनीति

प्राज्ञिक अनुसन्धान केवल तथ्यांकको थुप्रो वा शब्दहरूको जोड–घटाउमात्र होइन; यो त मानव चेतनाको गहिरो उत्खनन र समाजलाई दिशानिर्देश गर्ने वैचारिक मियो हो। जसमा पनि एआईले आक्रामक ढंगले गाँजिरहेको पाइन्छ।
जेठ २०, २०८३ बुधबार

आर्थिक रूपान्तरणका लागि पूर्वाधार

नेपालको आर्थिक समृद्धिको सपना साकार पार्न पूर्वाधार क्षेत्रमा आमूल सुधारको खाँचो छ।
जेठ ६, २०८३ बुधबार

समृद्धिको अधुरो सपना

आर्थिक विकासबिना समृद्धिको गफ कोरा कल्पनामात्र हुन्छ। सरकारले प्राथमिकता दिएका आयोजनाहरू अलपत्र हुनु अन्तर्राष्ट्रिय लज्जा हो।
वैशाख २६, २०८३ शनिबार

मरुभूमिको काखमा समृद्धिको सुगन्ध

इजरायलको बेन गुरियन विमानस्थलमा ओर्लनेबित्तिाकै मेरो मनमा एउटै कौतूहल थियो– ‘जुन देशको आधाभन्दा बढी जमिन मरुभूमि छ, उसले कसरी आफूलाई विश्वकै आधुनिक राष्ट्रको सूचीमा उभ्यायो होला ?’
वैशाख १२, २०८३ शनिबार

विज्ञान र दर्शनको महायात्रा

समय सूत्र केवल समय व्यवस्थापनको गाइडमात्र होइन, बरु यो त भौतिक विज्ञानको जटिलता र पूर्वीय दर्शनको गहनतालाई एउटै सूत्रमा उनेर तयार पारिएको एउटा दार्शनिक दस्तावेज हो।
वैशाख ५, २०८३ शनिबार

विश्व चिनाउने नेपालका अद्भुत सम्पत्ति

अप्रिल १८ अर्थात् आज, विश्वभर ‘विश्व सम्पदा दिवस’। मानव सभ्यताका अमूल्य चिनारी र प्रकृतिका अनुपम उपहारलाई संरक्षण गर्न साझा संकल्प गर्ने दिन। वर्षमा एउटा यस्तो दिन आउँछ, जसले हामीलाई हाम्रा ऐतिहासिक तथा प्राकृतिक धरोहरको महत्तवबोध गराउँछ। भौतिक विकासको तीव्र दौडमा अघि बढिरहेको वर्तमान विश्व अनि प्राचीन सम्पदाहरूको संरक्षण र दिगोपन सुनिश्चित गर्नुपर्ने हाम्रो दायित्व। ‘भाइसे–भर्सा’ बनेर उभिएका यी दुईलाई सन्तुलित बनाउँदै अघि बढ्नु आजको सबैभन्दा ठूलो अनि अत्यन्त गम्भीर चुनौती हो।
चैत २५, २०८२ बुधबार

नयाँ नेपाल निर्माणको महायज्ञ

राष्ट्रको सफलता केवल संयोगको सुन्दर फूल पक्कै होइन। यो त सचेत र दीर्घकालीन साधनाको मीठो फल हो।
चैत ७, २०८२ शनिबार

विश्व–क्यानभासमा सांस्कृतिक इन्द्रेणी

मानव समाजको विविधता र तिनको ऐतिहासिक निरन्तरतालाई बुझ्न विश्वका विभिन्न कुनाकाप्चामा मनाइने सा…
फागुन २७, २०८२ बुधबार

पाँच वर्षपछिको नेपाल

सबै सेवा अब मोबाइलमा छन् । सरकारी अड्डामा भिडभाड छैन । फाइल बोकेर हिँड्ने दिन गए ।
फागुन १९, २०८२ मंगलबार

आज खण्डग्रास चन्द्रग्रहण लाग्ने

 काठमाडौं  : नेपालमा फागुन १९ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण देखिँदै छ। काठमाडौंक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.