ज्ञानको उज्यालो छर्ने गुरु
गुरुले प्रदान गरेको ज्ञानरूपी ज्योतिको सम्मान गर्दै उहाँहरूको उपदेशलाई आफ्नै आचरणमा उतार्न सक्नु नै साँचो श्रद्घा हो। यसैमा हाम्रो जीवनको सार्थकता र गुरुपूर्णिमाको वास्तविक महत्व लुकेको हुन्छ।
महिला–पुरुष : प्रतिद्वन्द्वी कि सहयोगी जोडी
नेपालमा महिलाको हक र अधिकारका लागि क्रियाशील, सक्रिय महिला तथा पुरुषहरू ऐतिहासिक कालदेखि नै भएको पाइन्छ। राष्ट्रिय राजनीतिमा उनीहरूले प्रमुख भूमिका खेलेका थिए।
नबिर्सौं भानुभक्तको योगदान
भानुजयन्तीको उपलक्ष्यमा भानुभत्ताmका बारेमा जेजति सकारात्मक कुरा प्रकाशमा आउँछन्, उत्ताm कुरा तथा विषयलाई सांस्कृतिक तथा पुरातात्विक महत्वको विषय बनाएर भोलिका पिँढीले (भावी पुस्ता) पनि त्यसको महत्व बुझ्न सक्ने उद्देश्य लिएर राज्यले सुरक्षित राख्न अति आवश्यक हुन्छ।
अनेक सन्दर्भमा विश्वव्यापी फागु पर्व
फागु पर्वका सकारात्मक सन्देश तथा ‘सत्यमेव जयते’ आदिलाई मनन् गर्न आवश्यक छ। त्यसैले खासमा फागु विकृति र विसंगतिमा मनलाई भुलाई रमाउने मानिसको नैसर्गिक स्वभावलाई प्रतिबिम्बित गर्ने पर्व हो।
अयनको गतिले गर्छ प्रकृतिमा परिवर्तन
संक्रान्तिहरूमा माघेसंक्रान्ति र साउने संक्रान्ति जसलाई मकर र कर्कट संक्रान्ति पनि भनिन्छ। धार्मिक र…
कृषि पेसामा असारेकर्म
मध्ययुगको त कुरै छोडौं, केहीसमय पूर्वसम्म कृषि पेसाले नै राम्रो जीवन निर्वाह हुने अवस्था विद्यमा…