डा. शोभाकर पराजुली

डा. शोभाकर पराजुली

Total Post: 43

असोज २०, २०८३ मंगलबार

अधिवेशन र कांग्रेसको भावी दिशा

आज कांग्रेससामु मूल प्रश्न ‘नेतृत्वमा को आउने ?’ मात्र होइन, ‘कस्तो कांग्रेस बनाउने?’ भन्ने हो ।
असोज १३, २०८३ मंगलबार

विपत्तिपछिको बलियो पाइला

विनाश प्राकृतिक अपरिहार्य होला तर त्यसको प्रभावलाई सही योजना, तयारी र व्यवस्थापनमार्फत नियन्त्रण गर्न पूर्णरूपमा सम्भव छ।
भदौ २९, २०८३ सोमबार

सन् २०३० : संकट कि समृद्धि ?

भविष्यको नेपाल चुनौती केवल संकट होइन, नयाँ युगको प्रवेशद्वार पनि हो, जसले विकास र समृद्धिको नयाँ परिभाषा दिनेछ।
भदौ ५, २०८३ शुक्रबार

कांग्रेस : संकटभित्रको सम्भावना

आज कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक संघर्ष अरूसँग मात्र होइन, आफ्नै कमजोरीसँग हो।
साउन २२, २०८३ शुक्रबार

युवाशक्तिमाथि विषको प्रहार

स्वस्थ युवा, सुरक्षित समाज र समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधविरुद्धको अभियान राष्ट्रिय प्राथमिकताको विषय बन्नुपर्छ।
साउन ७, २०८३ बिहीबार

समाज रूपान्तरणको अनन्त यात्रा

पुष्पलालको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ— यदि हाम्रो सफलता समाजसँग जोडिएको छैन भने, त्यो अधुरो हुन्छ। उहाँले आफ्नो जीवनबाट देखाउनुभयो, साँचो नेतृत्व त्यागमा आधारित हुन्छ।
असार ३२, २०८३ बिहीबार

अपराध कम गर्न कारणको अन्त्य गरौं

जब विद्यालयले केवल योग्य कर्मचारी होइन, असल नागरिक उत्पादन गर्न थाल्छ, अपराध स्वतः घट्न थाल्छ।
असार १५, २०८३ सोमबार

धर्म–सेवा–मोक्ष

निजामती सेवामा सेवा अवधि तथा अवकाश उमेरसम्बन्धी बहस केवल प्रशासनिक नियम, वित्तीय योजना वा संस्…
असार २, २०८३ मंगलबार

वालेन्द्र, संसद् र कांग्रेस

जब समाजले व्यक्ति होइन, प्रक्रिया; आवेग होइन, विधि र नायक होइन, संस्था रोज्न सिक्छ– लोकतन्त्र परिपक्व हुनथाल्छ।
जेठ १३, २०८३ बुधबार

कांग्रेसको १५औं महाधिवेशनको मार्गचित्र

कांग्रेसमा एकातिर आन्तरिक विवाद, नेतृत्व संकट र जनअसन्तुष्टि छन् भने अर्कोतिर ऐतिहासिक विरासत, संगठनात्मक आधार र जनविश्वास।
वैशाख २८, २०८३ सोमबार

कमजोर कांग्रेस, वैकल्पिक शक्तिलाई ऊर्जा

नेपाली कांग्रेस केवल राजनीतिक दल मात्र होइन, मुलुकको लोकतान्त्रिक यात्राको ऐतिहासिक संस्था हो। …
वैशाख ८, २०८३ मंगलबार

अब कांग्रेस एकताको महाधिवेशन

आजको आवश्यकता स्पष्ट छ– विवाद होइन, संवाद; विभाजन होइन, एकता र अतीतमा अल्झिने होइन ।
चैत १७, २०८२ मंगलबार

कांग्रेस अहिले ‘कुहिरोको काग’

निर्वाचनपछि कांग्रेस कसरी बढ्ने ? त्यसअघि पार्टीभित्र आन्तरिक लोकतन्त्र कसरी आयामित हुने ? सबाल अहम् र गम्भीर छ ।
फागुन ८, २०८२ शुक्रबार

गगन–बालेन : विद्रोह कि विधि ?

नेपाली चुनावी राजनीतिमा अहिले दुई नाम बारम्बार उच्चारणमा छन्, गगन थापा र बालेन साह। एक जना स…
माघ १४, २०८२ बुधबार

मतपत्रमा लुकेको लोकतन्त्रको प्राण

चुनाव जित्नुलाई नै लोकतन्त्रको पूर्णता ठान्ने भ्रमले लोकतान्त्रिक संस्कारलाई गम्भीर क्षति पुर्‍याएको छ।
पुस २४, २०८२ बिहीबार

राष्ट्रियताको बहसमा कांग्रेस पैरवी

कांग्रेसले भन्न सक्नुपर्छ, राष्ट्रियता भनेको आफ्नै जनतालाई बलियो बनाउनु हो।
पुस १६, २०८२ बुधबार

बीपीको मेलमिलाप, कांग्रेसको विलाप

आज फेरि ‘नयाँ र पुरानो’ पुस्ताबीच एउटा नकारात्मक भाष्य खडा गरेर पुस्ताको लडाइँ चर्काइँदैछ।
पुस ७, २०८२ सोमबार

नेपाली कांग्रेसको दुविधा

नेपाली लोकतन्त्रको इतिहास लेख्दा नेपाली कांग्रेसलाई पन्छाएर एक अक्षर पनि अघि बढ्न सकिँदैन। तर आज…
मंसिर २४, २०८२ बुधबार

कांग्रेसको आन्तरिक जीवनमा मध्यमार्ग

‘भोलि के गर्ने ?’ भन्ने प्रश्नको जवाफ दिन नसक्ने नेतृत्व आजको कांग्रेसको पहिलो असफलता हो।
मंसिर १४, २०८२ आइतबार

बीपीको ऐनामा ‘कांग्रेसी दुर्गुण’

राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.