पुनर्गठनको विवाद : पार्टी जोगाउने कि पद?
कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको आजको समयमा पार्टीको भविष्यबारे गम्भीर वैचारिक बहस…
उर्लंदो भोटेकोशी : अल्मलिएको राज्य
रसुवागढी आज सरकारको मात्र परीक्षा होइन। यो राज्यको परीक्षा हो। संघीयताको परीक्षा हो। राजनीतिक नेतृत्वको परीक्षा हो। प्रशासनिक क्षमताको परीक्षा हो। समाजको परीक्षा हो। र अन्ततः हाम्रो मानवताको परीक्षा हो।
सत्ताको ऐनामा एक्लो अनुहार
कमजोर नागरिकमाथि राज्यको शक्ति प्रदर्शन गर्नु सुशासन होइन; कमजोरलाई पनि न्यायको अनुभूति गराउनु सुशासन हो।
व्यक्तिवादको दलदलमा दलहरू
जब सत्ताभन्दा सेवा ठूलो हुन्छ, तब मात्र राजनीति जनविश्वासको आधार बन्छ।
सामाजिक सद्भाव संकटमा : राष्ट्रिय सहमति, सरकारको जवाफदेहिता र जनसहभागिताको अपरिहार्यता
सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रबाट सुरु भएको जातीय तथा धार्मिक तनाव अब एउटा स्थानीय …
युगबोधको वैचारिक शिखा
पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक विचार, स्पष्ट राजनीतिक दिशा र दूरदर्शी नेतृत्व प्रदान गर्नुभयो।
नियन्त्रित उदारवादतर्फ उन्मुख बजेट
समाजवादको उद्देश्य केही व्यक्तिलाई धनी बनाउनु होइन, बरु बहुसंख्यक जनताको जीवनस्तर उकास्नु हो।
बजेटको बाटो : गरिबी कि मध्यम वर्ग
सही बाटो भनेको गरिबी घटाउँदै, उत्पादन र रोजगारी बढाउँदै, सामाजिक न्याय सुनिश्चित गर्दै व्यापक र दिगो मध्यमवर्ग निर्माण गर्नु हो।
बहुध्रुवीय विश्वको नयाँ बहस
सबै द्वन्द्व र तनावहरूको केन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ जोडिएको अनुभूति हुन्छ
नेपाली कम्युनिस्ट आन्दोलनको गवेषण
जनताको विश्वास पुन: प्राप्त गर्ने एकमात्र उपाय भनेको स्पष्ट विचार, जिम्मेवार व्यवहार र परिणाममुखी शासन हो।
कम्युनिस्ट आन्दोलनको पुनर्जीवन
पुनर्जीवनको प्रश्न चमत्कारको होइन। यो इच्छाशक्ति, स्पष्टता र निरन्तर कामले कम्युनिस्ट आन्दोलनले पुनर्जीवन प्राप्त गर्न सकिन्छ।
भू–राजनीतिक भुमरी र भविष्य
राष्ट्र कमजोर हुँदा बाह्य प्रभाव बढ्छ तर राष्ट्र बलियो हुँदा बाह्य सम्बन्ध पनि सम्मानजनक बन्छन् ।
दलहरू नसच्चिए अब के होला ?
परम्परागत राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोजे भने नेपालको लोकतान्त्रिक भविष्य अझ सुदृढ बन्न सक्छ।
नागरिकको आँखामा स्वाभिमानी नेपाल
नेपालका लागि सुदृढ राष्ट्र हुनु भनेको— न कुनै सैन्य गठबन्धनको हिस्सा बन्नु न अस्थिर तटस्थता…
समाजवादको जलपभित्र लोकप्रियतावाद
नेपालले नयाँ पुस्ता, युवापुस्ता, वैचारिक राजनीतिक गठबन्धन र उत्तारदायी नेतृत्वलाई सशक्त बनाउँदै…
सफलता : संयोग कि साधना ?
सफलता कुनै संयोग वा एक सूत्रबाट प्राप्त हुँदैन। यो सोच, बानी, अनुशासन, अभ्यास, लक्ष्य, समयको व्यवस्थापन, सम्बन्ध र सन्तुलनको संयोजन हो।