सत्ता फेरियो, राज्य किन फेरिएन ?
एक वर्षपछि घाइतेको शरीरमा गोलीका दाग छन्, युवाको हातमा पासपोर्ट छ, जनताको चुलो निभ्दै छ। तर स…
विश्वको हुरीमा नेपाल : राज्यको परीक्षा
नेपालको समस्या नेपालभित्र मात्र जन्मिएको होइन। आजको नेपाली अर्थतन्त्र विश्व अर्थव्यवस्थासँग गहिरोसँग जोडिएको छ। वैदेशिक रोजगारी, विप्रेषण, पर्यटन, आयात, पेट्रोलियम, वैदेशिक लगानी र अन्तर्राष्ट्रिय बजारका उतारचढावले नेपाली जनजीवनलाई प्रत्यक्ष प्रभावित गर्छन्। मध्यपूर्वमा द्वन्द्व बढ्दा इन्धन महँगो हुन्छ। रोजगारीमा संकट आउँदा नेपाली श्रमिकको आम्दानी प्रभावित हुन्छ। विश्व अर्थतन्त्र सुस्त हुँदा पर्यटन र लगानीमा असर पर्छ।