भूगोलभन्दा परका तीन नक्षत्र, जो अमरलोकमा बस्छन्
एउटा सुन्दर भूगोलमात्र नभएर चेतना, साहित्य र सांगीतिक क्रान्तिको एउटा जीवन्त उद्गमस्थल पनि हो, ओख…
गुमनाम हिमालका हिरोहरू
काठमाडौं : काठमाडौंको कोलाहल छाडेर जब आँखाहरू उत्तरतिर सोझिन्छन्, चाँदीजस्तै टल्कने ती हि…
कांग्रेस महाधिवेशनमा ‘जलवायु न्याय’को मुद्दा
काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि मञ्चमा एउटा फरक दृश्य देख…
मनाङमा हिमपहिरो : १५ जनाको शव पहिचान, ओखलढुंगाका शेर्पा अझै बेपत्ता
काठमाडौं : मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थिति हिमलुङ हिमाल आधार शिविरमा गएको विनाश…
६ हजारभन्दा बढी जनशक्ति खोज्दै कोशीका उद्योग
इटहरी : मन्दी र औद्योगिक सुस्तताका बाबजुद पूर्वी नेपालको औद्योगिक क्षेत्रमा कामदारको अभाव …
हिम्लुङ हिमपहिरोमा बेपत्तामध्ये ८ जनाको शव हेलिकप्टरमार्फत उद्धार
काठमाडौं : मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा प…
बाढीभन्दा ठूलो हल्लाले थलियो पर्यटन
वर्षा, भोटेकोशी बाढी–पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर, मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएकोजस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका ८० प्रतिशतभन्दा बढी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसायी संकटमा परेका छन्।
हिमलुङ हिमालमा थप ३ जनाको शव भेटियो
काठमाडौं: मनाङ स्थित हिमलुङ हिमालमा गएकको हिउँ पहिरोमा हराइरहेकामध्ये थप तीन जनाको शव…
रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
काठमाडौं : युवाहरूलाई व्यावहारिक सीप प्रदान गर्दै स्वदेशमै रोजगारीका अवसरहरूसँग जोड्ने उद्देश्यक…
भोटेकोशी बाढी बिमा क्षेत्रमा २१ अर्बको भुक्तानी दाबी
काठमाडौं : भोटेकोशी र रसुवा–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले पु¥याएको…
अपाङ्गता भएका नागरिक एकै डिजिटल सञ्जालमा, सबै स्थानीय तहमा ‘सिम्स’ विस्तार गरिँदै
काठमाण्डौं: अपाङ्गता भएका नागरिक, महिला, बालबालिका तथा सीमान्तकृत समुदायको तथ्याङ्क व्यवस्थापन, …
हिउँमुनि हराएका ‘हिम्लुङ’का सपना
काठमाडौं : मौसमको बेवास्ता र बंगालको खाडीबाट उठेको जलवाष्पयुक्त प्रणालीले यसपटक हिमाली ज…
बर्खामा किन डुब्छ उपत्यका ?
काठमाडौं : कहिले सामाखुसीका घरभित्र भेल पस्छ त कहिले थापाथलीको बस्तीमा बागमती उक्लिन्छ। क…
पौने ३० लाख टेस्ला गाडी फिर्ता गर्दै चीन
काठमाडौं : चीनले अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लासहित ९ कम्पनीका ४२ लाख ७५ हजार ७ सय ४३…
हिमलुङमा हिमपहिरोमा बेपत्ता २ शव फेला, १४ को अवस्था अज्ञात
काठमाडौं : मनाङको नारफू क्षेत्रको ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमालको बेसक्याम्पनजिक…
‘सगरमाथा टु द सी’ बहस : भोटेकोशी बाढी विश्वकै चेतावनी
काठमाडौं :‘सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनीतिक सीमालाई जलवायु प्रणालीले मान्दैन…
‘जलवायु न्याय क्षतिपूर्तिमात्र होइन, मानवअधिकारको लडाइँ’
काठमाडौं : जलवायु परिवर्तनबाट उत्पन्न विपद्लाई अब क्षतिपूर्ति र राहतको विषयमा सीमित नराखी मानवअ…
२५ जिल्लामा गाडी ठप्प, कोशी र नारायणीमा खतरा
काठमाडौं : लगातारको अविरल वर्षाका कारण देशैभरको जनजीवन अस्तव्यस्त बनेको छ।पहाडमा भीषण पह…
देशभर वर्षा : पूर्वदेखि पश्चिमसम्म बाढी–पहिरो, सडक–उडान ठप्प
काठमाडौं : निरन्तर वर्षासँगै आएको बाढी–पहिरोले देशभर जनजीवन प्रभावित भएको छ । पूर्वको प…
बीपी राजमार्ग आज नखुल्ने, चौकीडाँडामा रोशीले डाइभर्सन बगायो
काठमाडौं : बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडामा रोशी खोलाले डाइभर्सन बगाएपछि आज राजमार्ग …