रुकुम पूर्वमा वर्षासँगै हिमपात
रुकुम पूर्व : रुकुमपूर्वका विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रमा सोमबार राति देखि वर्षासँगै हिमपात भएको छ । जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक हिमपात भएको हो।

हिमपातका कारण चिसो निकै बढेको छ। चिसोका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको छ। हितपातपछि पर्यटकहरू भने खुसी देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !