कस्तो छ आज डलरको भाउ ?

कस्तो छ आज डलरको भाउ ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा रहेको छ।

यसैगरी युरोपियन युरो एकको खरिददर  १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर  १९२ रुपैयाँ ३५ पैसा,स्वीस फ्यांक एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर  ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९पैसा,क्यानेडियन डलर एकको खरिददर  १०३ रुपैयाँ ६ पैसा र बिक्री दर १०३.४९ पैसा, सिंगापुर डलर एकको ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा,जापानी येन १० को खरिद दर ९ रुपैयाँ २६ पैंसा र बिक्री दर ९ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा कायम भएको छ।

यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर  ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा,कतारी रियाल एकको ३९ रुपै‌याँ ४२ पैसा र बिक्रीदर  ३९ रुपैयाँ ५८ पैसा, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ रुपैयाँ ५३ पैसा, युएई दिराम एकको दरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर  ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन एक सयको खरिददर  ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर  ९ रुपैयाँ ७९ पैसा,स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर  २२ रुपैयाँ ५० ,हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ९ पैसा,बहराइन दिनार एकको ३८१ रुपैयाँ १४ पैंसा र बिक्रीदर ३८२रुपैयाँ ७३ पैसा 
 र ओमानी रियाल एकको खरिददर ३७३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.