प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : प्रतिनिधिसभा बैठक जारी छ। अहिले बैठकको शून्य समयमा सांसदहरूले आ-आफ्ना भनाइ राखिरहेका छन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
छलफल सकिएपछि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आएपछि आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ।
प्रतिक्रिया दिनुहोस !