प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध, सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध, सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं : प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जनाएका छन्। सभामुखले बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर अवरोध जारी राखेका छन्।nullnullnullnull

उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गरेका छन्। प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभएको भन्दै सांसदहरूले राजीनामा माग गरेका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.