नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री आउनुहुन्‍न, अर्थमन्त्रीलाई तोक्नुभएको छ : रास्वपा

नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री आउनुहुन्‍न, अर्थमन्त्रीलाई तोक्नुभएको छ : रास्वपा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आज प्रधानमन्त्री बालेन शाह सदनमा नआउने जानकारी गराएका छन्।

विपक्षी दलको तर्फबाट संसद अवरोध भएपछि सत्तापक्षका तर्फबाट रास्वपाका महामन्त्रीसमेत रहेका बुर्लाकोटीले मुख्यसचिवमार्फत आज नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री शाह नआउने जानकारी गराएको बताए। 

उनले आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वणिम वाग्लेलाई तोकेर पठाएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.