एरिक र अनन्तले बंगलादेशी लिग खेल्ने

एरिक र अनन्तले बंगलादेशी लिग खेल्ने
सुन्नुहोस्

काठमाडौं : नेपाली फुटबल टिमका खेलाडीद्वय अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर ऐरिक विष्ट र डिफेन्डर अनन्त तामाङले फोर्टिस एफसीबमट बंगलादेशी लिग खेल्ने भएका हुन् । एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लिग खेलेका थिए । एरिकले यसअघि, ब्रदर्श युनियनबाट खेलेका थिए ।

अनन्तले भने यसअघि पनि फोर्टिस एफसीबाट नै लिग खेलेका थिए । बंगलादेशको यो लिग अगष्ट अन्तिमबाट सुरु हुनेछ । यो लिग ६ महिना लामो समय चल्ने छ । नेपाली फुटबल हाल फिफाको प्रतिबन्धमा रहँदा नेपालका खेलाडीहरु विदेशी लिगमा अनुबन्ध भइरहेका हुन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.