प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.९९ अंकले घटेर २६४१.८३ विन्दुमा अडिएको हो।
७६ वटा स्क्रिप्सको २७ हजार ४४२ कित्ता सेयर १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ४३ वटाको घट्यो।
बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !