केआइईसीले प्रधानमन्त्री कोषमा दियो १५ लाख ५५ हजार ५५५ रुपैयाँ

केआइईसीले प्रधानमन्त्री कोषमा दियो १५ लाख ५५ हजार ५५५ रुपैयाँ
सुन्नुहोस्

काठमाडौं : केआइईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। उक्त सहयोग रकम केआइईसीको मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा सङ्कलन गरी कोषमा जम्मा गरिएको हो।

अहिलेको टड्कारो आवश्यकता भनेको विपद्‌मा परेका नागरिकको 'गाँस र स्वास्थ्य' दुवै जोगाउनु हो। बाढी-पहिरोका कारण सिर्जित खाद्यान्न अभाव र त्यसपछि फैलिन सक्ने सम्भावित रोगब्याधी महामारी लाई गम्भीर रूपमा लिँदै, केआइईसी परिवारले नगद सहयोगका अलावा विभिन्न थप राहतका कार्यहरू पनि गरिरहेको छ। 

प्रभावितहरूको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम र अत्यावश्यक सामान संकलन गरी सम्बन्धित निकायमार्फत पीडितसमक्ष पुर्‍याउँदै आएको केआइईसीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.