भोटेकोशी बाढी : अहिलेसम्म १२२२ शव फेला, ८८२ शवको व्यवस्थापन

भोटेकोशी बाढी : अहिलेसम्म १२२२ शव फेला, ८८२ शवको व्यवस्थापन
सुन्नुहोस्

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२२२ जनाको शव फेला परेको छ। जसमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव र ४२१ आशिंक अंग रहेका छन्। यस्तै ८२ वटाको पनि पहिचान खुलेका छन्।

प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म भेटिएका शवहरुमध्ये ८८२ शवको व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि १०९२ मृतक र ५६३ मृतकका आफन्तहरुको गरी १६५५ जनाको डिएनए संकलन गरिएको छ।

बाढीमा परी अझै ४८७५ जना बेपत्ता रहेका छन्। बेपत्ता रहेकाहरुमा २४४४  पुरुष र ४८० जना महिला महिला छन्। यस्तै ६०१ जना विदेशी नागरिक छन्। फोनबाट टिपोट गरिएको बेपत्ताहरुको संख्या १३५० रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.