काठमाडौं : एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले मलेसियासँग टस हारेर बलिङ गर्ने भएको छ। मलेसियाको वाङ्गे स्थित वाइकेएम वाइएसटी ओभलमा मलेसियाका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा नेपालले पहिलो खेलकै प्लेङ ११ लाई दोहोर्याउँदै छ। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
नेपालको प्लेङ ११:
प्रतिक्रिया दिनुहोस !