बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सद्वारा सहयोग प्रदान
काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्वार तथा पुनःस्थापनाका लागि ३० लाख ६ सय ६५ रुपैयाँ सहयोग प्रदान गरेको ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट १६ लाख र कर्मचारीहरुबाट संकलित १४ लाख ६ सय ६५ रुपैयाँ गरी ३० लाख ६ सय ६५ रुपैयाँ नगद रकम उपलब्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !