एसीसी प्रिमियर कप : फाइनलमा आसिफ शेखको शानदार शतक

एसीसी प्रिमियर कप : फाइनलमा आसिफ शेखको शानदार शतक

काठमाडौं : एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालका ओपनर ब्याटर आसिफ शेखले शानदार शतक प्रहार गरेका छन्।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनरबाट आसिफ शेखले शतक प्रहार गरेका हुन्। आशिफले १०३ बलमा ८ चौका र चार छक्का सहित शतक पूरा गरेका हुन्। ३३.६ ओभरमा आसिफले एक रन लिँदै शतक पूरा गरेका हुन्।

पहिलो विकेटका लागि आसिफले ओपनरबाट अर्जुन कुमालसँग ९७ रनको साझेदारी बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफ शेखको यो दोस्रो शतक हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.