राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

काठमाडौं : सभामुख डोल प्रसाद (डीपी)अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। 

भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएको सभामुखको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.