डा. विधुप्रकाश कायस्थ

डा. विधुप्रकाश कायस्थ

Total Post: 41

पुस २९, २०८२ मंगलबार

नेपाली राजनीतिको नयाँ व्याकरण

राजनीतिमा कुन नेताले कुर्सी पाउने भन्नेमै लुछाचुँडी भइरह्यो। त्यसैले सत्ताको यो फोहोरी खेल अब सकिनै पर्छ।
पुस २१, २०८२ सोमबार

मध्यावधिको मति

युवा नेतृत्वको राजनीतिक परिवर्तन हो यो। तर यो परिवर्तन सकारात्मक मात्र नहुन सक्छ। यदि सुधारहरू कार्यान्वयन हुन सकेनन् भने अस्थिरता बढ्न सक्छ। र, देशको विकास रोकिन सक्छ।
पुस ९, २०८२ बुधबार

पारदर्शिताको मृगतृष्णा

नेताहरूले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
मंसिर २९, २०८२ सोमबार

जनवितृष्णाले लोकतन्त्रमा चुनौती

जब जनप्रतिनिधि नै भ्रष्टाचार वा अनैतिक व्यवहारमा मुछिन्छन्, तब नागरिक व्यक्ति होइन, प्रणालीप्रति नै निराश बन्छन्।
मंसिर १६, २०८२ मंगलबार

अस्थिरताका शृंखला तोड्ने सूत्र

भ्रष्टाचारका संवेदनशील मुद्दाहरूमा तत्काल छरितो अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ। बल्ल नागरिकले परिवर्तन महसुस गर्न थाल्छन्।
मंसिर ९, २०८२ मंगलबार

मन्त्री पद प्रलोभनमुक्त प्रतिनिधिसभा

योग्यतामा आधारित मन्त्रीहरूले प्रभावकारी नीति कार्यान्वयन, शासन प्रदर्शन सुधार र देशलाई आवश्यक स्थिर नेतृत्व प्रदान गर्न सक्छन्।
कात्तिक २३, २०८२ आइतबार

संकट मोचनका लागि अन्तरिम संसद्

अन्तरिम संसद् केवल कानुन बनाउने थलो मात्र होइन, बरु जनताको आक्रोश र आशालाई संस्थागत गर्ने माध्यम बन्नेछ।
कात्तिक ११, २०८२ मंगलबार

संसद्को विरोधाभास

नेपालको लोकतन्त्र आज पुनः गम्भीर परीक्षामा उभिएको छ। जुन आफ्नै संवैधानिक अस्पष्टता र राजनीतिक असंवेदनशीलताको परिणाम हो।
असोज २१, २०८२ मंगलबार

सहज छ प्रत्यक्ष प्रधानमन्त्री ?

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीले स्थिरता दिन सक्छ तर अधिनायकवादको जोखिम बोक्छ।
असोज २, २०८२ बिहीबार

निर्वाचनको सम्भावना र चुनौती

प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा उत्साह र आशंका दुवै मिसिएका छन्।
भदौ १५, २०८२ आइतबार

विदेशी लगानीबाट समृद्धिको बाटो !

नेपालमा प्रत्यक्ष विदेशी लगानी आफैंमा राम्रो वा नराम्रो होइन। यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा नै निर्णायक हुन्छ।
भदौ ९, २०८२ सोमबार

नेपालमा निजीकरणको असफलता

सरकारले पारदर्शी नीति अपनाउनुपर्छ । निजीकरणलाई पुनरावलोकन गर्नुपर्छ । जसले भ्रष्टाचारसमेत घटाउँछ र अर्थतन्त्रलाई सन्तुलित बनाउँछ ।
साउन २६, २०८२ सोमबार

फलरहित वृक्षरोपणको दुष्परिणाम

सल्लाको जंगलले माटो र पानीको संरक्षण त गर्‍यो, तर जैविक विविधताको संरक्षण गर्न सकेन ।
साउन २, २०८२ शुक्रबार

समसामयिक मुद्दामा नेपाल पाइला

रेमिट्यान्सले सरकारमाथिको दबाब कम त गर्छ, तर यो दीर्घकालीन नीति र सुधारको विकल्प होइन ।
असार १०, २०८२ मंगलबार

सत्ताको सिँढीको गतिशील प्रकृति

राज्यसत्ताको सिँढी-ज्ञान, पहिचान, मुक्ति, शक्ति र राज्य शक्तिले हामीलाई राज्य शक्तिको निर्माण र चुन…
असार २, २०८२ सोमबार

कतिन्जेल जैविक विविधता ह्रास ?

जैविक विविधताले परिपूर्ण नेपाल जंगल विनाशका कारण भने ठूलो र अनेक समस्यासँग जुधिरहेको छ।
जेठ २६, २०८२ सोमबार

प्राचीन सहरी योजनामा अष्टमातृका

काठमाडौं उपत्यकाको मुटुमा अवस्थित पाटन, जसलाई ललितपुर वा ‘कला नगरी’ भनिन्छ, प्राच…
जेठ ११, २०८२ आइतबार

कतिन्जेल ! कोलाहल काठमाडौं

काठमाडौंको सहरी अराजकताले तीव्र आधुनिकीकरणको दबाबलाई प्रस्तुत गर्छ भने रित्तिाँदै गएका पहाडहरूले नेपालको ग्रामीण आत्मासँगको सम्बन्धको क्षयलाई संकेत गर्छ। यो खाडललाई कम गर्न विभिन्न साहसी नीतिहरू चाहिन्छ।
वैशाख २०, २०८२ शनिबार

ऐतिहासिक विरासत

रातो मच्छिन्द्रनाथको एक महिना लामो रथ महोत्सव ! हरेक बिहान धिमे र भूष्या जस्ता वाद्ययन्त्रहरूको सु…
वैशाख १२, २०८२ शुक्रबार

बाइरोडको बाटोको आधुनिकीकरण

नेपालको पहिलो आधुनिक सडक, त्रिभुवन राजपथ, केवल एक मार्ग नभई ऐतिहासिक धरोहर हो। ‘बाइरो…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.