दूध र मासुबाटै एन्टिबायोटिक
मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ ।
स्वास्थ्य सेवा दुर्गममा हेला
राष्ट्रिय योजना आयोगले बनाएको पन्ध्रौं योजना २०७६/७७–२०८०/८१ मा स्वास्थ्य क्षेत्रका मह&OElig…
सधैं बेवास्तामा दुर्गमका योजना
नेपालमा ठूला विकास निर्माणका काम समयमै सकिएको देख्न बिरलै सकिन्छ। हचुवा र पहुँचको भरमा निर्मा…
एमसीसीमा देखिएको आलोकाँचो राजनीति
स्वयं प्रधानमन्त्रीले परियोजना कार्यान्वयनको अघिल्लो दिन संसद्मै दिएको अभिव्यक्तिले नेपालको राजनीति निकै हदसम्म आलोकाँचो छ भन्ने सन्देश दियो ।
सत्ताको बन्धक संसद्
संसद्ले सरकार बनाउँछ नै । तर यहीमात्रै काम संसद्को होइन । संसद्को मूल काम त नीति निर्माण हो । …
भूमाफियाको चक्रव्यूह
चर्चित ललिता निवास काण्डको मुद्दा कसरी टुंगो लाग्छ ? आम नागरिकको चासो छ। राज्य संयन्त्र र राजनीत…
बेचिनबाट जोगाऔं बालबालिका
दिनमै १९ देखि २१ जना बालबालिका हराइरहने नेपाल प्रहरीकै तथ्यांक छ। हराउने बालबालिका बेचबिखन …
स्वास्थ्य बिमामा बिजोगै बिजोग
स्वास्थ्य सेवाका लागि सरकारले नागरिकलाई दुःख दिने वा वञ्चित गर्नु हुँदैन।
नीति छाडेर बजेटको राजनीति
सांसदको मूल काम भनेको नीति निर्माण हो। तर बजेट खर्चमा सांसदहरू मरिहत्ते गर्छन्। त्यसैको उपज हो …
अकुत आर्जनको महारोग
पद र पहुँच हुनेले भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने महारोगले नेपाललाई थिलोथिलो बनाएको छ । कर्मचारीमाथि त झन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरिरहेका मुद्दा नै अकुत सम्पत्ति आर्जनसम्बन्धी नै छन् ।
अनाचारको बेहद अभ्यास
नेपाली बृहत् शब्दकोशले ‘अकुत’ लाई यसरी अथ्र्याएको छ– ‘विपुल, अपरिमित,…
बालसुधार गृहको गोलमाल कथा
विभिन्न अपराधमा संलग्न बालबालिका देशका विभिन्न बालसुधार गृहहरूमा राखिएका छन्। उनीहरूको …
विपद्को विपद्–कथा
जब–जब विपद् आइपर्छ, तब–तब त्यसबाट प्रभावित जीवनको रक्षाका लागि सरकार तत्पर हुन्छ भन्न…
पर्यटन दशक : पालो पर्यटकको
नेपालको पर्यटन व्यवसायको प्रवर्द्धन गर्न आन्तरिक पर्यटकलाई पनि विशेष प्याकेज दिनुपर्छ।
निरंकुशताको नवनस्ल
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतका अन्नपूर्ण पोस्ट् दैनिकलगायत मिडिय…
टीकापुर नरसंहारमा माफी किन ?
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नृसंस नरसंहारलाई जिल्ला, उच्च र सर्वोच्च गरी तीनै तहका…
जसरी होस्, संसद् खुलोस्
नागरिकको आशा चुलिँदो छ । सरकारले सम्बोधन गर्न सकिरहेकै छैन । एउटा होइन, कैयौं सरकार सत्तामा …
पूर्वप्रधानमन्त्री पानीमाथिको ओभानो !
पूर्वप्रधानमन्त्रीद्वय पनि आफुमाथि प्रश्न उठिसकेपछि छानविनमा सहयोग गर्ने र न्यायालयको आदेशको सम्मान गर्नुपर्छ । गल्ती भएको छैन भने आफूलाई सही सावित गर्ने र बर्षाैदेखि लाग्दै आएको आरोपबाट उन्मुक्ति पाउने अवसर पनि यो हो ।
कागबेनी विपद्ले पढाएको पाठ
मानवीय क्रियाकलापले बढाएको विपद् कसैलाई जानकारी दिएर आउँदैन। तर, विपद्ले क्षति गराएरै छोड्छ। व…
