माया जिन्दगीको
हाम्रा पुराना धरोहरहरूको सुरक्षा गर्ने जिम्मेवारी हाम्रै हो। पुरानाहरूले दिएको माया, सम्मानको क…
भाइरसहरूको ताण्डव
भन्नै पर्दैन, ती को हुन् ! यति त बुझ्न सक्छु नि म पनि। हाम्रो देशबाट असीमित फाइदा लिन खोज्नेको नवआविष्कारहरू... !
गौरामा देउडा
शिवजीलाई पति पाउन पार्वतीले तपस्या गरेको र शिवजी प्रसन्न भएर पार्वतीसँग विवाह गरेको सन्दर्भ पाइन्छ। हिमालयपुत्री पार्वती र शिवजीको धार्मिक गाथासँग जोडिएको कथामा आधारित छ, गौरापर्व।
गायत्री मन्त्रको शाब्दिक अर्थ
ॐ भूर्भुव: स्व तत्सवितुर्वरेण्य भर्गो दिवस्य धीमहि। धियो यो न : प्रचोदयात।।
गायत्री एउटा छन्द हो…
साप्सु सुसाउने...
ग्रामीण सभ्यतामाथि खतराका घण्टी बजिरहेछन्। प्रकृतिको सुरम्य तालमा लीन भएर उठेको गोठालेगीत झैं लोकभाकामा नग्न संस्कृतिका काला बादल मडारिइरहेछन्।
जगतलाई प्रश्नैप्रश्न
प्रतिवहनभित्रका कथाहरू पढिसक्दा गम्भीर भएर सोच्न थालें– आजसम्मको समाज र परिवारको संरचना ह…
म धोबीको मैलो लुगा
जसरी पकाउँछ धोबीले
भकभक उम्लिरहेको तातो पानीमा
खरानी मिसाएर मैलो–दुर्गन्धित लु…
सेवाले पाएको ऊर्जा
रामेछापको बसाइ मीठा सम्झनाहरू समेट्दै थियौं। तर अचानक हामी श्रीमान् श्रीमती दुवैजनाको सरुवा हुने चिठी आयो।
खै उर्मिला र प्रल्हाद ?
ऐँठन पढिसकेपछि बोल्ने कुनै शब्द रहँदैनन्। नबोली मनको छट्पटी शान्त हुने हो कसरी ? विश्व शान्तिको चाहना राख्दै द्वन्द्वबाट सिर्जित वियोग कुँदिएको सुन्दर क्यानभास हो ऐँठन !
साङ्लो समाउँदै शिवधारा !
खाँदबारीबाट सवारी र पैदल गरेर आठ दिन आसपासको समयमा शिवधारा पुगेर आउन सकिन्छ। त्यसमा थप दुई तीन दिन दिए मकालु आधारशिविर पनि छिचोलेर आउन सकिन्छ।
तल धर्ती नाया, पुर सर्ग नाया. . .
नाचले मनलाई मनोरञ्जन दिन्छ भने तनलाई स्वास्थ्य हुने सूत्र प्रदान गर्छ। वाद्य, गीत र अभिनय क्रमश: नेवार र दमाईंमा नाचगान र गीत–संगीत प्रचलनमा छन्।
सन् १९२३ को त्यो सन्धि. . .!
वास्तवमा नेपाल परापूर्वकालदेखि नै स्वतन्त्र र सार्वभौम देश भए पनि उस बखतको अन्तर्राष्ट्रिय परिस्थितिमा शत्तिाm राष्ट्रले सार्वभौम मानिदिनु पर्यो।
सोसल मिडियामा जमेका सन्तोष
विदेशमा शिक्षा हासिल गर्न गए पनि आफ्नै देशमा रहेर केही गर्नुपर्छ भन्ने चिन्ताले धेरै युवालाई पिर…
ओ वाज झुम्य्रौली वाज
प्राचीनकालदेखि यी र यस्तै किसिमका कालजयी, अर्थपूर्ण गीतहरू सुदूरपश्चिम र कर्णालीको गाउँबस्तीमा लाखौं जनले गाउँदै आएका थिए।
कवितामार्फत पहिचानको खोजी
कवि कल्पनाको उडानमा कविताका हरफहरू लेख्दैनन्, कविता खोज्दै गाउँ बस्तीहरू पुग्छन्, सहरका सुखले भन्दा गाउँका दुःखले कविता लेखाउँछ।
रहरै रहरमा हौसिँदा हौसिँदै
दुई, तीन वर्षको ग्याप गरी पुनः अमेरिकाको अन्य राज्यको भ्रमणमा निस्कँदै सन् २०२३ सम्ममा अमेरिकाको २७ राज्य घुम्ने अवसर पाएँ।
सरकार ! विद्यार्थी सबै फेल भए
‘जीवनको लक्ष्य’मा निबन्ध लेख्न दिएँ
ऊ लेख्छ बिदेसिने लक्ष्य
ऊ देख्छ देशको मात्र नकार…
लेख्ने र प्रकाशन गर्ने काम अर्थपूर्ण हुन्छ
‘सेल्फ पब्लिस’ लेखकद्वारा लेखिएका कृतिमध्ये छानिएको अमेरिकन डलर पाँच हजारबराबरको …
