जोश चाहिन्छ, तर होस पनि

कुनै पुस्ता राष्ट्रको एकमात्र प्रतिनिधि होइन। नेपाल कुनै समय अत्यन्त न्यून साधन र स्रोत भएको अवस्थामा थियो। पुस्तौँको मेहनत, संघर्ष, अनुभव र सीमित स्रोतको अधिकतम उपयोग गर्दै हामी आजको अवस्थामा आइपुगेका हौँ।

भोटेकोशीको बाढी : नेपालमाथिको जलवायु अन्याय

धुवाँ हाम्रो थिएन, त्यसैले बाढीको बिल पनि हाम्रो मात्र हुनुहुँदैन। यो केवल दुर्भाग्य वा प्राकृतिक प्रकोप होइन, यो मानव निर्मित ग्लोबल वार्मिङ हो, जसले सबैभन्दा पहिले यसकै रक्षकलाई सजाय दिइरहेको छ।

सार्वजनिक कूटनीति : अवसर

एनडीटीभीको ‘अन्विक्षा’ संवादले नेपालले आफ्नो कुरा अझ प्रभावकारी रूपमा कसरी राख्न सक्थ्यो भन्ने प्रश्न उठाएको छ।

नलेज इकोनोमी : नेपालको सय अर्ब डलरको बाटो

संसार यति तीव्र गतिमा नलेज–बेस्ड इकोनोमीमा अगाडि बढिसक्दा पनि नेपालको विकास बहस भने अझै पनि परम्परागत विषयमै अल्झिएको छ। हामी अझै पनि सडक, पुल, रेमिट्यान्स र परम्परागत कृषिको कुरा गरेर २१ औं शताब्दीको डिजिटल दौड जित्ने सपना देखिरहेका छौं।

बाढीपीडित बालबालिकाप्रतिको जिम्मेवारी

बाढीबाट बालबालिकाले जैविक आमा–बुबा गुमाउन सक्छन्, तर राज्य गुमाउनु हुँदैन। भविष्य बग्नु हुँदैन।

विकासले गाजेको विपत्

विकास बजेटको निश्चित हिस्सा जोखिम न्यूनीकरणमा अनिवार्य रूपमा जोडनुपर्छ।

तथ्यांकमा नअटाएका बेपत्ताहरू

विपत्ति आउँदा हामी सबैभन्दा पहिले संख्या खोज्छौं। कति जनाको मृत्यु भयो ? कति जना घाइते भए ? कत…

जलवायु संकट र मनोसामाजिक असर

प्राकृतिक विपद्ले मानिसको मस्तिष्कमा पारेको त्रास, अन्योल र गहिरो क्षतिको पुनर्स्थापना त्यति सहज छैन।

जेनजी आन्दोलनको एक वर्ष : देशले के पायो ?

आज जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ । यस अवसरमा आन्दोलनका क्रममा बलिदान गर्नुहुने ज्ञात&ndas…

फर्किएर हेर्दा जेन–जी क्रान्ति

जेन–जी क्रान्ति पूर्ण थियो, उपलब्धिहरू चाहिँ अर्धपथमा नै अडकए कि जस्तो देखिँदैछ।

जेन–जीले बीजारोपण गरेको नयाँ बाटो

जेन–जी पुस्ताले रोपेको यो चेतना र सुशासनको बिउलाई सही दिशामा हुर्काउँदै नयाँ राजनीतिक संस्कार निर्माण गर्नु नै अबको नवीन र समृद्घ नेपालको एकमात्र विकल्प हो।

विपत्तिमा देखिएको नेपाली मन र सहानुभूतिभन्दा माथि उठेको नेपाली समाज

हिमालमा संकट पर्दा तराई दुख्छ। तराईमा बाढी आउँदा पहाड चिन्तित हुन्छ। पूर्वमा विपत्ति आउँदा पश्चिमबाट सहयोगको हात अघि बढ्छ। यो सम्बन्ध कुनै सरकारी आदेशले बनाएको होइन। यो नेपाली समाजको सामूहिक चेतनाले निर्माण गरेको सम्बन्ध हो।

जेन–जी आन्दोलनको एक वर्ष : के भयो, के भएन ?

मुलुकको राजनीतिलाई अभूतपूर्व फेरबदल गर्ने जेन–जी आन्दोलन आज एक वर्ष भएको छ। तर, बितेको …

अब आँसु होइन, अधिकार

भाग्य र भविष्यको कथा अब आफैं लेख्नुपर्छ। नेपालले विश्वलाई समस्या होइन, समाधानको प्रामाणिक प्रस्ताव पनि दिनुपर्छ।

राहतपछि पुनर्स्थापनाको चुनौती

आज राहत आवश्यक छ, जलवायु न्याय भोलिको दाबी हो। हालैका बाढी तथा पहिरोले नेपालमा ठूलो मानवीय …

पहिचानविहीन शवको चित्कार

भाेटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाहरूको शव केही नदी किनार र भारतमा पनि फेला परिरह…

संकटको सारथी जलवायु न्याय

हरेक संकटले अवसर लिएर आउँछ। यस घडीमा विश्वको ध्यान नेपालमा छ, त्यसैले जलवायु न्यायका लागि अब केही गर्नैपर्छ।

‘विदेशीलाई दिए भइहाल्छ’ भन्ने सोच नै गलत

सुरुङभित्रको उद्धार कार्य बाहिर सोचेजस्तो सरल हुँदैन; यो अत्यन्त जटिल र जोखिमपूर्ण हुन्छ। भित्रको …

बाढी राष्ट्रिय संकटमा सुरक्षाकर्मीलाई आम नागरिकको साथ

२०८६ भदौ ११ (२६ अगस्ट २०२६) मा नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी र अभूतपूर्व लेदोसहित…

उर्लंदो भोटेकोशी : अल्मलिएको राज्य

रसुवागढी आज सरकारको मात्र परीक्षा होइन। यो राज्यको परीक्षा हो। संघीयताको परीक्षा हो। राजनीतिक नेतृत्वको परीक्षा हो। प्रशासनिक क्षमताको परीक्षा हो। समाजको परीक्षा हो। र अन्ततः हाम्रो मानवताको परीक्षा हो।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.