अझै बनिरहेछन् छाउगोठ

अछाम : मेल्लेख गाउँपालिका–८ हात्तीकोटका किशोरीहरूले गत भदौमा गाउँमा फेरि छाउपडी गोठमै बस्न बाध्य पार्न थालेको र शौचालयसमेत प्रयोग गर्न नदिएको भन्द…

मलेखुमा ट्रकको ठक्करबाट २ बालकको मृत्यु

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

कतार एयरको जहाज ‘ओभरसुट’

विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । 'जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ', विमानस्थलका एक उच्च अधिकारीले भने ।

अनुकूल मौसमसँगै मुक्तिनाथमा बढे दर्शनार्थी

जोमसोम : हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा श्रद्धा…

मधेसमा जितियाको रौनक

विराटनगर : ‘जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भर थारी&rsqu…

बझाङमा गएराति ४ पटक भूकम्पको धक्का

काठमाडौं : बझाङमा गएराति ४ पटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अन…

सुदूरपश्चिममा ६.३ रेक्टरको भूकम्प : पालमुनि बास, छैन राहत

बझाङ/अछाम/बाजुर : बझाङ दुर्गाथली–३ का ५५ वर्षीय चन्द्र रोकाया छिमेकीसँग कुराकानी गर्दै थ…

आज विश्व पशु दिवस मनाइँदै

काठमाडौं : जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ। विभिन्न जनावरल…

किन ढिलो बाहिरिन थाल्यो मनसुन ?

काठमाडौं : मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ। अक्टोबर २ मा बाहिरिने गर्छ। तर, सन् …

आममाफी विरुद्धको मुद्दा ‘हेर्न भ्याइएन’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कारागारबाट छुटेका  योगराज  (रि…

ग्रामीण भेगमा आँखा परीक्षण शिविर

नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटका विभिन्न स्थानमा आंखा उपचार परीक्षण शिविर सञ्चाल…

भूकम्पबाट एक महिलाको मृत्यु, घाइते हुनेको संख्या १५ पुग्यो

बझाङ : बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-११ स्थि…

दसैं टीकाको साइत ११:२ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैंको साइत सार्वजनिक गरेको छ। दसैंको पहिलो …

धर्मयुद्ध चर्काउने अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पक्राउ

धरान : नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य सुनसरीबाट …

बाजुरामा भूकम्पका कारण दुई जना घाइते, दर्जन बढी घर भत्किए

बाजुरा : बाजुरामा भूकम्पका कारण दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो बझाङमा केन्द्रबिन्दु बन…

भूकम्पका कारण डडेल्धुरामा आधा दर्जन बढी घरमा क्षति

डडेल्धुरा : बझाङमा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पको धक्काले डडेल्धुराका आधा दर्जन…

भूकम्पका कारण अर्घाखाँचीमा पाँच घर भासियो

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा भूकम्पका कारण पाँच घर भासिए…

भूकम्पबाट सदरमुकाम चैनपुरमा मात्रै २० घर भत्कियो

बझाङ : जिल्लामै केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा सदरमुकाम चैनपुरमा मात्रै २० घरमा क्षति पुगेको छ…

'रिगल' लाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिटमाथि आज पनि सुनुवाइ भएन

काठमाडौं :  गुण्डा नाइके 'रिगल' भनिने योगराज ढकाललाई कैद सजाय माफी गर्ने राष्ट्र…

विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ। अ…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.