मुस्लिम समुदायको पवित्र रमजान सुरु (फोटो फिचर)

काठमाडौं : इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) आजदेखि सुरु भएको छ। हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य भएसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान सुरु भएको बताएका हुन्। ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ। सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न ग
रमजानको अवसरमा शुक्रबार काठमाडौंस्थित घण्टाघरको कास्मिरी मस्जिदमा मुस्लिम समुदायका मानिसहरूले नमाज पढ्दै। तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
