election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एमाले र कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता, बागमती  सरकारबारे छलफल

एमाले र कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता, बागमती  सरकारबारे छलफल
सुन्नुहोस्

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच भेटवार्ता भएको छ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको छलफलमा सरकारको काम, विभिन्न विधेयक लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। 

त्यस्तै बागमती प्रदेश सरकारबारेमा पनि छलफल भएको बुझिएको छ।  

छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए। 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.