जुत्ता सडकमा तिम्रो रगत लागेर छुटेको छ,
म पनि जेन–जी हुँ, मेरो देश सजाउनु थियो,
सडक भत्किएर त्यो सपना चर्किएको छ,
खोस्नु पर्ने कुरा यहाँ मागेर छुटेको छ।
हाँसो हराएको दिन र आँसु बगेको रात,
भेट्नै लागेको बेला बन्दुक दागेर छुटेको छ।
दशक बलम्पाकी (१४) । ठाना, बर्दिवास
प्रतिक्रिया दिनुहोस !