लुम्बिनीविरुद्ध कर्णाली याक्सले टस जितेर फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा कर्णाली याक्सले टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएको छ।
कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो। लुम्बिनीले भने चितवन राइनोजलाई ६ विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !