पोखराका एडम रोसिङ्टनले बनाए शतक
काठमाडौं : पोखरा एभेन्जर्सका ओपनर ब्याटर एभेन्जर्सका ओपनर ब्याटर एडम रोसिङ्टनले शतक प्रहार गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको पोखराका ओपनर एडमले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका हुन्।
यस सिजनको पहिलो शतक कर्णाली याक्सका मार्क वाटले प्रहार गरेका थिए। उनले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित पारी खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !