प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७० अंकले बढ्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढीले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २.७९ अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ६४ वटा स्क्रिप्सको १५ हजार ५३ कित्ता सेयर १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !