election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा सांसदहरूले सडकमा नाटक गरे : मुख्यमन्त्री यादव

सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा सांसदहरूले सडकमा नाटक गरे : मुख्यमन्त्री यादव

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्।  

मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदर्शन, तोडफोड, राष्ट्रिय झण्डाको अपमान गरिएको आरोप लगाए। उनले भने, ‘नेकपा एमालेसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था पनि छैन। संघीयतालाई जोगाउन छाडेर दलको आचरण संघीयता विरोधी भएर तोडफोडमा उत्रिनु सांसदकै बेइज्जत हो।’ 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.