प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ यो समयमा नेप्से परिसूचक ०.६८ अंकले बढेर २६०७.३५ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ५२ वटा स्क्रिप्सको १ हजार ९२४ कित्ता सेयर १३ लाख ३८ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !