election background

प्रतिनिधि सभा निर्वाचन २०८२

विधान संशोधन नगर्ने एमालेको निर्णय, १५ सदस्यीय पदाधिकारी चयन हुने

विधान संशोधन नगर्ने एमालेको निर्णय, १५ सदस्यीय पदाधिकारी चयन हुने

काठमाडौं : नेकपा एमालेले विधान संशोधन नगर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधान अनुसार नेतृत्व चयन गर्ने निर्णय गरेको हो। 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन हुनेछ। यस्तै बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको उनले बताए। 

बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो। नामावली भने शनिबार सार्वजनिक गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.