election background

प्रतिनिधि सभा निर्वाचन २०८२

स्टार फुटबलर लियोनेल मेस्सी भारतमा, विमानस्थलमा हजारौं मानिस भए भेला

स्टार फुटबलर लियोनेल मेस्सी भारतमा, विमानस्थलमा हजारौं मानिस भए भेला

काठमाडौं : अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सी शनिबार बिहान भारतको कोलकाता आइपुगेका छन्। उनीसँगै लुइस स्वारेज र रोड्रिगो डे पल पनि छन्।

मेस्सी जीओएटी इंडिया टूर २०२५ का लागि उनी कोलकाता आइपुगे। मेस्सीको एक झलक हेर्न कोलकाता विमानस्थलमा हजारौं फ्यान भेला भएका थिए।

समाचार एजेन्सी पीटीआईका अनुसार मेस्सीलाई स्वागत गर्न हजारौं मानिस मध्यरातसम्म पर्खिरहेका थिए। उनको विमान शनिबार बिहान २:२६ बजे कोलकातामा अवतरण गरेको थियो।

मेस्सीले  भारतमा तीन दिन बिताउनेछन्। यस क्रममा उनले देशका चार शहरहरूको भ्रमण गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.