election background

प्रतिनिधि सभा निर्वाचन २०८२

देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महरले चुनाव लड्ने

देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महरले चुनाव लड्ने

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रबाट नैन सिंह महर चुनाव लड्ने भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक निर्वाचन लडेको डडेलधुरा -१ मा महरलाई टिकट दिएका हुन्।  देउवाले उक्त क्षेत्रमा २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका थिए। 

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।

आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.