गगनको क्षेत्र काठमाडौं ४ मा सचिन तिमल्सेनाले पाए टिकट
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ४ मा सचिन तिमल्सेनालाई टिकट दिएको छ। क्रिकेट कमेन्टेटरसमेत रहेका सचिनलाई कांग्रेसले काठमाडौं ४ को टिकट दिएको हो।
उक्त क्षेत्रमा यसअघि गगन थपा उठ्दै आएका थिए। कांग्रेस सभापतिले थापाले यसपटक आफू तराई झरेर उक्त ठाउँमा सचिनलाई टिकट दिएका हुन्। सभापति थापा सर्लाहीको क्षेत्र नं ४ मा उम्मेदवारी दिने भएका छन्।
प्रतिक्रिया दिनुहोस !