एन्फा राष्ट्रिय लिग : सातदोबाटो र चित्लाङको गोलरहित बराबरी
काठमाडौं : एन्फा राष्ट्रिय लिग–२०८२ मा सोमबार भएको खेलमा सातदोबाटो युथ क्लब र चित्लाङ एफसीले गोलरहित बराबरी खेलेका छन् ।
अंक तालिकामा १२ औं र १३ औं स्थानमा रहेका सातदोबाटो र चित्लाङले आजको खेलबाट १÷१ अंक लिएका हुन् । आजको दोस्रो खेल लालीगुराँस एशोसियसन र मछिन्द्र एफसीले खेल्दै छन् ।
प्रतिक्रिया दिनुहोस !