election background

प्रतिनिधि सभा निर्वाचन २०८२

एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा

एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा
सुन्नुहोस्

पेरिस : एलन  मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ ।

अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी लिन्डा याकारिनो दुवैलाई अप्रिलमा हुने सुनुवाइमा उपस्थित हुन बोलाइएको छ ।

एक्सका कर्मचारीहरूलाई साक्षीको रूपमा सोधपुछ गरिने समेत जनाइएको छ । पेरिस अभियोजक लाउरे बेकुआउले ‘ग्रोकको यौनजन्य डीपफेकहरू’ अनुसन्धान गर्न दायरा फराकिलो बनाइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.