election background

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?

नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समितिको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। समितिले पुनर्संरचना सम्बन्धी विभिन्न सुझाव दिएको छ। जसमा नेप्सेको चुक्ता पुँजी समसामयिक रूपले वृद्धि गर्नुपर्ने, सञ्चालक समिति, व्यवस्थापन, प्रविधि, उपकरण तथा अन्य पुर्वाधारमा पुनर्संरचना गर्नुपर्ने, सञ्चालक समितिको संरचना परिवर्तन गर्नुपर्ने लगायतका सुझाव समेटिएको छ। 

प्रतिवेदनमा स्वचालित निगरानी सम्बन्धी विशेषतासहित स्तरोन्नति गर्नुपर्ने, लगानीका उपकरण तथा सेवाहरूमा विविधता हुनुपर्ने, संस्थागत सुशासन, दोस्रो बजार सञ्चालन सम्बन्धी अन्य पूर्वाधारको व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य र समन्वय लगायतका सुझाव दिएको छ। 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.