प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १८ अंकले बढ्यो
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १७.७३ अंकले बढेर २६९१.७० विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ६८ वटा स्क्रिप्सको ४ हजार १११ कित्ता सेयर १६ लाख ६१ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ४१ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थि रह्यो।
प्रतिक्रिया दिनुहोस !