झापा ५ : केपी ओलीलाई सुरुवातमै बालेनले पारे पछाडि
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बरिष्ठ नेता बालेन शाहले अग्रता बनाएका छन्। २३०३ मत गणना हुँदा बालेनले १४७८ मत प्राप्त गरेका छन्। ओलीले ३८५ मत मात्र प्राप्त गरेका हुन्।
त्यसपश्चात श्रम संस्कृति पार्टी रहेको छ भने नेकपा चौथो र कांग्रेस पाचौं स्थानमा रहेको छ।
घण्टि (बालेन शाह): १४७८
माटो (समिर): १४९
तारा (रन्जित): ६१
रुख (मन्दरा): ४२
हलो (लक्ष्मी): २९
प्रतिक्रिया दिनुहोस !