प्रधानमन्त्री पत्नीसँग १९० तोला गरगहना

प्रधानमन्त्री पत्नीसँग १९० तोला गरगहना
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। काठमाडौंको गैरीगाउँमा स्थायी ठेगना रहेको प्रधानमन्त्री शाहसँग विभिन्न बैंकमा एक करोड बढी मौजदात रहेको छ।

सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री बालेनसँग एक करोड ४५ लाख नगद रहेको छ। उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइबाट आर्जन गरिएको उल्लेख गरेका छन्।

त्यस्तै प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला पैतृक गरगहना रहेको विवरणमा उल्लेख छ।

त्यस्तै बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको विवरणमा उल्लेख छ। त्यस्तै काठमाडौंमा ९ आना र धनुषामा १ विघा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.