प्रधानमन्त्री बालेनले गरे बागमतीका सांसदसँग छलफल
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज बागमती प्रदेशबाट प्रतिनिधि सभामा सांसदहरूसँग छलफल गरेका छन्। सत्ता र प्रतिपक्षीमा रहेका दलका सांसदहरूसँग प्रधानमन्त्री बालेनले छलफल गरिरहेका हुन्। 
प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरेका छन्।
प्रधानमन्त्रीले सुरुमा कोशीबाट निर्वाचित सांसदसँग छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस !