लिग–२ को श्रृंखला अघि नेपाल ‘ए’ ले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने

लिग–२ को श्रृंखला अघि नेपाल ‘ए’ ले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने
सुन्नुहोस्

काठमाडौं : आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक भएको छ । 
सिनियर टोलीले खेल्नु अघि नेपालको ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग २/२ खेल खेल्ने तालिका सार्वजनिक भएको छ ।

यसअघि पनि तालिका सार्वजनिक भएको थियो । तर प्राविधिक कारणबस् तालिका एक दिन पछि धकेलिएको हो । नेपाल ‘ए’ टिमले पहिलो खेल स्कटल्याण्डसँग बैशाख २४ मा खेल्दैछ । यी खेलहरु सकिएपछि नेपालको सिनियर टोलीले अमेरिका र स्कटल्याण्डसँग लिग–२ को श्रृंखला अन्तर्गतको खेल खेल्ने छ । 

नेपाल ‘ए’ को खेल तालिकाः 
नेपाल ‘ए’ भर्सेस स्कटल्याण्ड- बैशाख २४ 
नेपाल ‘ए’ भर्सेस अमेरिका- बैशाख २५ 
नेपाल ‘ए’ भर्सेस स्कटल्याण्ड-बैशाख २६ 
नेपाल ‘ए’ भर्सेस अमेरिका- बैशाख २८
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.