प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३.२१ अंकले घटेर २७०८.०० विन्दुमा अडिएको छ।
यो समयमा ३४ वटा स्क्रिप्सको १७ हजार २९१ कित्ता सेयर ८९ लाख २० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २१ वटाको घटयो। बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !