बीपीले लगाएकाे जुत्तामा खुट्टा हालेको छु, अहिले देशको चिन्तन प्रमुख हो : गगन थापा

बीपीले लगाएकाे जुत्तामा खुट्टा हालेको छु, अहिले देशको चिन्तन प्रमुख हो : गगन थापा
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले घर झगडा नभई देशको मुद्दामा चिन्तित हुने बेला भएको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले अहिले कांग्रेसभित्रको समस्या भन्दा देशको मुद्दा ठूलो भएको बताएका हुन् ।

‘मैले आज बीपी कोइरालाले लगाउनु भएको जुत्तामा खुट्टा हालेको छु । यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने, ‘यो जुत्तामा खुट्टा हालेको कांग्रेस सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको ?’ 

सभापति थापाले पार्टीका सबैलाई मिलाएर अगाडि बढ्न आफू सँधै तयार रहेको पनि बताएका छन् । उनले आफूबाट १४ औं महाधिवेशनबाट निर्वाचिक कसैप्रति पनि विभेद नहुने प्रतिवद्धता समेत जनाएका छन् । उनले १४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई समेत आफू विभिन्न कमिटीहरुमा सम्मानजनक ठाउँ दिन तयार रहेको बताएका छन् । उनले 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.