लहानमा खाना पकाउने ग्यासको चरम अभाव

लहानमा खाना पकाउने ग्यासको चरम अभाव
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिरहा : पछिल्लो समय लहानमा ग्यासको चरम अभाव देखिएको छ । ग्यास नपाउँदा उपभोक्ताहरू बिहानैदेखि खाली सिलिन्डर बोकर डिलर अगाडि लाइनमा बस्न बाध्य भएका छन्।

लहान नगरपालिका-३ रघुनाथपुर चौक र सडक डिभिजन अगाडिका ग्यास डिलरमा बिहानैदेखि उपभोक्ताहरूक लामो लाइन लागेको छ। डिलरले दिउँसो २ बजे ग्यास आउने बताएपछि उपभोक्ताहरू पालो कुर्दै लाइनमा बसेका छन्।

null

यसअघि सोमबार पनि लहान-१० ग्रामीण चौकस्थित ग्यास डिलरमा पनि यस्तै भीड देखिएको थियो।  ग्यास अभाव भएपछि स्थानीयले दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास सहजरुपमा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

null


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.