विपद्को बेला सरकारको तर्फबाट कमिकमजोरीहरु भए : सभापति थापा

विपद्को बेला सरकारको तर्फबाट कमिकमजोरीहरु भए  :  सभापति थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बाढी प्रभावितहरुको खोजी, उद्धार तथा राहत कार्यमा सरकारको तर्फबाट कमिकमजोरीहरु भएको बताएका छन्। 

आइतबार पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले विपद्को समयमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरेका हुन्। ‘कमिकमजोरीहरु भएका छन्। त्यो बताउने काम हाम्रो हो, तर कसैलाई लान्छित गर्नेगरी होइन्। हामी समाधान निकाल्न चाहन्छौं,’थापाले भने। 

सरकारले आफूहरुको कुरा सुनेपनि, नसुनेपनि आफूहरुले आफ्नो धर्म निभाउने थापाको भनाई छ। सरकारका कमिकमजोरीहरु औंल्याउदै सुझाव दिने र खबरदारी गर्ने काम निरन्तर गरिरहने सभापति थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.