नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान

नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको सहयोगका लागि १ करोड ३१ लाख सहयोग गरेको छ। 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.