Stamford College Kathmandu मा भव्य रुपमा Mobile PUBG Tournament हुँदै
काठमाडौं : नयाँ बानेश्वर शान्तिनगर काठमाडौँमा अवस्थित Stamford College Kathmandu ले भदौ ३० गतेदेखि Mobile PUBG Competition " STAMFORD ELITE ARENA" गर्दैछ।
नेपाल भरिबाट विभिन्न टिमले प्रतिस्पर्धा गर्ने Tournament df 120 Team को सहभागिता रहने छ। कर बाहेक नै ३,६५,००० पुरस्कार राशी रहेको यो Tournament १ हप्ता सम्म चल्ने छ । September 12 टिमले आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । Stamford College Kathmandu ले बेलायतको University of West of Scotlandको सम्बन्धमा ४ वर्षे BSc (Hons) Computing Science (BIT) / BEng (Hons) Cyber Securityकार्यक्रम संचालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !